Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ०२ साउन २०८२, १० : १९ मा प्रकाशित

हिमालयन बैंकको २ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन बैंकले आफ्नो संस्थापक समूहको २ लाख ५ हजार २४५ कित्ता सेयर बिक्रीमा राखेको छ। हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र यी सेयर खरिद गर्न सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सेयर खरिदका लागि निवेदन काठमाडौंको कमलादीस्थित बैंकको कानुन विभागमा पेस गर्न सकिनेछ। यदि तोकिएको समयावधिभित्र कुनै निवेदन प्राप्त नभएमा सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको