Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ लाख १० हजार कित्ता बाेनस शेयर सूचिकृत !

अर्थ संसार

आइतबार, १६ कार्तिक २०७७, १४ : २५ मा प्रकाशित

नेप्सेमा  ४ लाख १० हजार  कित्ता बाेनस शेयर सूचिकृत !

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीको ४ लाख १० हजार ८ सय ८० कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको