Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका सेयरधनी सोमबार भए मालामाल

अर्थ संसार

सोमबार, २४ कार्तिक २०७७, १५ : १६ मा प्रकाशित

यी १० कम्पनीका सेयरधनी सोमबार भए मालामाल

सोमबार सामान्य अंकले बढेको सेयर बजारमा कारोबार रकमले भने ठूलै फड्को मारेको छ ।  बजार ४.२२ अंकले बढ्दा ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ रुपैयाँको कारोबार भएको छ ।  पछिसमय सेयर बजारले निरन्तर उकालो यात्रा गर्दै आएको छ ।

सोमबार पनि उकालो यात्रालाई निरन्तर दिँदा सेयर बजारमा कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, मिथिला लद्युवित्त वित्तीय संस्था,सानिमा जनरल इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, बोटलर्स नेपाल, साधना लद्युवित्त वित्तीय संस्था, साल्ट टेडिङ्ग कर्पाेरेशन लिमिटेड, डिप्रोक्स लद्युवित्त वित्तीय संस्था लिमिटेड, नाडेप लद्युवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लद्युवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले सवै भन्द धेरै आम्दानी गरेका छन् ।

कुन कम्पनीको प्रतिकित्ता कति बढ्यो त ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको