Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४७ पुग्यो

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०७७, १६ : ४३ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२४७ पुग्यो

अर्थ संसार, काठमाडौँ - नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २ सय ४७ जना पुगेको छ ।

बितेको २४ घण्टामा थप १७ जनाकाे मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २ सय ४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच आज देशभर थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने  २ हजार ८ सय ७८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको