Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

अर्थ संसार

बुधबार, ०३ मंसिर २०७७, १० : ४५ मा प्रकाशित

वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

अर्थ संसार, काठमाडौँ - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड चयन भएको छ ।

लघुवित्तको कार्तिक २८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई नियुक्ती गरेकाे हाे । 

यससँगै लघुवित्त कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको