Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३० लाख कित्ता ऋणपत्र सूचिकृत

अर्थ संसार

विहीबार, ०४ मंसिर २०७७, १५ : ०१ मा प्रकाशित

नेप्सेमा ३० लाख कित्ता ऋणपत्र सूचिकृत

काठमाडौँ -बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक लिमिटेडको ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ ।

स्टकको अनुसार ‘८.५ प्रतिशत एस.बिएल. डिबेन्चर २०८४’ को ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको