Like us!
Follow us!
Connect us!
Watch us!

१० कम्पनीका सेयर धनीकाे लगानी एकै दिन १० प्रतिशतले बढ्याे, कुनकुन परे कमाउने ?

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, १४ : १० मा प्रकाशित

१० कम्पनीका सेयर धनीकाे लगानी एकै दिन १० प्रतिशतले बढ्याे, कुनकुन परे कमाउने ?

अर्थ संसार, काठमाडौं - सेयर बजार उचाइतिर अगाडि बढेका बेला बुधबार १० वटा कम्पनीकाे सेयर मूल्यमा सर्किट ब्रेकर लागेकाे छ ।

बुधबार १० प्रतिशत मूल्य बढेर काराेबार राेकिनेमा शिवम् शिमेन्ट, एनएमबि माइक्राे फाइनान्स, बिशाल बजार कम्पनी, नेपाल पुनर्वीमा कम्पनी, अजाेड इन्स्याेरेन्स, अाँखुखाेला जलविद्युत कम्पनी, ङादी   ग्रुप पावर कम्पनी, मल्टिपर्पाेज फाइनान्स, नेपाल टेलिकम र हिमालयन डिस्टिलरी छन् । बिशाल बजार कम्पनी र अजाेड इन्स्याेरेन्स मूल्यमा भने मंगलबारकाे काराेबारमा पनि सर्किट लागेकाे थियाे । 

सेयर बजार दुइ बजेसम्म ५४.३५ अंकले बढेर १८६४ अंकमा पुगेकाे छ । यस दिन पनि केही दिनयता जस्तै जीवन र निर्जिवन बीमा कम्पनी, उत्पादन मूलक कम्पनी र ट्रेडिंग समुहका कम्पनीका लगानीकर्ताले कुरूस्त कमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको