अर्थ संसार, काठमाडौँ - जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले २५ जना बजार प्रतिनिधी र ५ जना बजार निरीक्षक माग गरेकाे हाे ।
योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
संस्थाले प्रकाशन गरेकाे विज्ञापन हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस