Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? एक्सेल डेभलपमेन्ट बैंकलाई कर्मचारी चाहियो

अर्थ संसार

शुक्रबार, १२ मंसिर २०७७, ०८ : ०३ मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? एक्सेल डेभलपमेन्ट बैंकलाई कर्मचारी चाहियो

अर्थ संसार, काठमाडौं -  एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिक हरुले मंसिर २६ गतेभित्र विज्ञापनमा दिइएको इमेल ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्:-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको