Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तले सेयर रजिष्टार कसलाई चुन्यो ?

अर्थ संसार

सोमबार, २२ मंसिर २०७७, १२ : ५८ मा प्रकाशित

वोमी लघुवित्तले सेयर रजिष्टार कसलाई चुन्यो ?

अर्थ संसार, काठमाडौँ - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले  सेयर रजिष्ट्रार नियुक्त गरेको छ । 

संस्थाले  शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । 

संस्थाकाे सञ्चालक समितिकाे बैठकले संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आज (मंसिर २२ गते, साेमबार) बाट लागू हुने गरि कुमारी क्यापिटल लिमिटेडलाई नियुक्ती गरेकाे हाे । 

अब उप्रान्त संस्थाकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको