अर्थ संसार, काठमाडौं - समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले पोखरा ब्रान्चको लागि ब्रान्च म्यानेजर पदको लागि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले मङ्सिर २९ गतेभित्र विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस