Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको सेयर रजिष्ट्रार चयन

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०७७, १० : ३२ मा प्रकाशित

सपोर्ट लघुवित्तको सेयर रजिष्ट्रार चयन

अर्थ संसार, काठमाडौं -सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड नियुक्त गरिएको छ ।

संस्थाले एक सुचना प्रकाशन गर्दै संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको जानकारी दिएको छ ।

अब उप्रान्त संस्थाकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको