Like us!
Follow us!
Connect us!
Watch us!

बेच्नेको चापसँगै सेयर बजार घट्यो, कारोबार रकममा बृद्धि

अर्थ संसार

मंगलबार, ३० मंसिर २०७७, १५ : १५ मा प्रकाशित

बेच्नेको चापसँगै सेयर बजार घट्यो, कारोबार रकममा बृद्धि

अर्थ संसार, काठमाडौं–  सेयर बेच्ने लगानीकर्ताको चापसँगै पुँजी बजार सामान्य अंकले घटेको छ ।  बजार घटेपनि कारोबार रकममा भने बृद्धि भएको छ ।

सोमबार  नेप्से ४६.४३ अंकले बढ्दा  ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार रुपैयाँको कारोबार भएको थियो । तर, (आज) मंगलबार नेप्से ५.७५ अंकले घट्दा  ६ अर्ब ६ करोड ९३  लाख ३१ हजार ६८७ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ३ वटा उपसमूहकाे शेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको