अर्थ संसार,काठमाडौं -सेयर कारोबारमा आज २ कम्पनीको कारोबारमा सर्किट ब्रेक लागेको छ । छयाङ्दी हाइड्रो र महुलि लघुबित्तको कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको हो । 
समग्र नेप्से ६ अंकले घट्दा यी दुई कम्पनीको कारोबारमा भने सकारात्मक सर्किट ब्रेक लागेको छ ।
छ्याङदी हाइड्रोले ५ प्रतिशत बोनस शेयर बितरण गर्ने र ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताब गरेसंगै उत्त कम्पनिको कारोबारमा सकारात्मक सर्किट लागेको हो ।  
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस