अर्नेथ संसार, काठमाडौं - नेपाल सेवा लघुवित्त  र विन लघुवित्त  वित्तिय संस्था एक आपसमा गाभिने भएका छन् । आज दुई लघुवित्तबिच एक आपसमा गाभिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ  । 
दुई कम्पनी बिचको मर्जर सम्झौता भएपछि नेपाल स्टक एक्सचेन्जले नेपाल सेवा लघुबित्तको कारोवार रोक्का गरेको छ, भने विन लघुबित्त ले हाल सम्म आइपिओ जारी गरेको छैन । 
मर्जर प्रक्रिया पुरा भएपछि मात्र कम्पनीको शेयर कारोबार खुल्ला हुनेछ ।    
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस