Like us!
Follow us!
Connect us!
Watch us!

अब सेयर बजार कता जाला ? यसो भन्छन् लगानीकर्ता संघका नेताहरु

अर्थ संसार

शनिबार, ०४ पुस २०७७, ०० : ०० मा प्रकाशित

अब सेयर बजार कता जाला ? यसो भन्छन् लगानीकर्ता संघका नेताहरु

अर्थ संसार, काठमाडौं- पछिल्लो समय बढेको सेयर बजारलाई लिएर लगानीकर्ता उत्साहित भएका छन् ।   नेप्से हिजोआज बढेर २ हजारमाथिको विन्दुमा  रहेको छ । बजार बढेसँगै  दैनिक कारोबार ७ देखि ९ अर्ब रुपैयाँको बीचमा हुन थालेको छन् ।

 सेयर बजारको यो उकालो यात्रा कहाँसम्म पुग्छ त ? यो आम लगानीकर्ताको खुल्दुलिको विषयमा बनेको छ । यसै बीच हामीले सेयर बजारको हकहितको विषयमा आवाज उठाउँदै आएका सेयर लगानीकर्ता संघका नेताहरुलाई arthasansar.com ले सोधेको छ -'अब सेयर बजार कर्ता जान्छ ?' यसो भन्छन् लगानीकर्ता संघका नेताहरु 

छोटेलाल रौनियार,अध्यक्ष,नेपाल इन्भेस्टर्स फोरम

उत्तम अर्याल, सेयर लगानीकार्ता संघ 

हरी ढकाल,अध्यक्ष शेयर लागानीकर्ता दबाब समुह

राधा पोखरेल अध्यक्ष, नेपाल पुँजी बजार लगानीकर्ता संघ

तुलसीराम ढकाल, उपाध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम

तारा फुल्लेल  उपाध्यक्ष, सेयर लगानीकार्ता संघ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको