Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ०७ : ३५ मा प्रकाशित

सोल्टी होटलले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - सोल्टी होटल लिमिटेडले ४६औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको उक्त सभा पौष २९ गते, बुधबार कम्पनीको रजिष्टार कार्यालय ताहाचल काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले साधारण सभा पप्रयोजनको लागि पौष १५ गते, बुधबारदेखि २९ गतेबुधबारसम्म  बुकलोज गर्दैछ । त्यसैले पौष १४ गते मंगलबारसम्म नेप्सेमा कायम भई कारोबार रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको