Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाका ग्राहकलाई सोल्टी होटेलमा विशेष छुट

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, १२ : ०० मा प्रकाशित

कामना सेवाका ग्राहकलाई सोल्टी होटेलमा विशेष छुट

कामना सेवा विकास बैंक लिमिटेड र सोल्टी इन्टरप्राइज प्राइभेट लिमिटेडबीच मर्चेन्ट सम्झौता भएको छ । 

सम्झौता अनुसार अब कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले सोल्टी क्राउन प्लाजा काठमाडौँ र सोल्टी वेस्टर्न प्रिमियर नेपालगञ्जमा विशेष छुट पाउने छन्  । बैंकका ग्राहक र कर्मचारीहरूले होटेलमा खाना र बेबरेज सामाग्रीमा १० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकको एटिएम कार्ड वा बैंकको ग्राहक भएकाे पहिचान खुल्ने अन्य कागजातको आधारमा यो छुट सेवा लिन सकिनेछ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको