Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकले गर्यो लाभांश घोषणा

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, १२ : २४ मा प्रकाशित

कामना सेवा विकास बैंकले गर्यो लाभांश घोषणा

अर्थ संसार, काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंककाआफ्ना सेयरधनीहरुलाई  कुल ४.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंककाे सञ्चालक समितिकाे बैठकको निर्णयानुसार बैंकका सेयरधनीहरुलाई  ४.४० प्रतिशत  बोनस सेयर र ०.२३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ४.६३ प्रतिशत नगद लाभांश वितरण  गरिनेछ  ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको