Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सको लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, १२ : ५२ मा प्रकाशित

पोखरा फाइनान्सको लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार, काठमाडौं – पोखरा फाइनान्स लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । फाइनान्सले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट  आफ्ना सेयरधनीहरुलाई  कुल ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

फाइनान्सकाे सञ्चालक समितिकाे बैठकले सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

फाइनान्सले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको