Like us!
Follow us!
Connect us!
Watch us!

पोखरा फाइनान्सले गर्याे लाभांश घाेषणा, बाेनस कति ?

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, ११ : १९ मा प्रकाशित

पोखरा फाइनान्सले गर्याे लाभांश घाेषणा, बाेनस कति ?

पोखरा फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको हिजाे (पुस ४ गते, साेमबार) बसेकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश गरि ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र फाइनान्सको साधारण सभाबाट पारित भएपछि लगानीकर्तामा वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् :

63a14a59ad8f5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको