Like us!
Follow us!
Connect us!
Watch us!

माछापुछ्रे बैंकले गर्यो ३ जना संचालक नियुक्त

अर्थ संसार

सोमबार, ०६ पुस २०७७, १३ : ३४ मा प्रकाशित

माछापुछ्रे बैंकले गर्यो ३ जना संचालक नियुक्त

अर्थ संसार, काठमाडौं - माछापुछ्रे बैंक लिमिटेडले ३ जना संचालक नियुक्त गरेको छ  ।

बैंकको पौष २ गते सम्पन्न बैंकको २२ औं वार्षिक साधारणसभाले सर्वसाधारण समुहका सेयरधनीहरुको तर्फबाट संचालक समितिमा ३ जना संचालकहरु निर्वाचित भएका हुन्  ।
निर्वाचित संचालकहरुमा जय मुकुन्द खनाल, विश्व प्रकाश गौतम र सृजना कार्की भट्टराई छन्   ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको