Like us!
Follow us!
Connect us!
Watch us!

हल्लाको प्रभाव नेप्सेमा, मूल्य उचालिएपछि सिद्धार्थ बैंकले दियो स्पष्टिकरण

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १४ : ०८ मा प्रकाशित

हल्लाको प्रभाव नेप्सेमा, मूल्य उचालिएपछि सिद्धार्थ बैंकले दियो स्पष्टिकरण

अर्थ संसार, काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडले मर्जरका खबरहरू हल्ला मात्र रहेकाे जानकारी दिएकाे छ ।

 बैंकले हाल केही अनलाइन पत्रिकासहित विभिन्न सञ्चार माध्यमहरूमा बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाबीच मर्जर एक्वीजिसन सम्बन्धी समाचारहरू प्रकाशन भएका समाचारहरूमा कुनै आधिकारिता नभएकाे जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको