दक्षिण कोरियाली कम्पनी सामसुङको बर्ष २०२० मा ३० करोड भन्दा कम फोन बिक्रि भएको छ ।
पोर्टका अनुसार यो बर्ष विगत ९ बर्ष यताकै सबैभन्दा कम संख्यामा फोन बिक्रि भएको हो ।
कोरोना महामारीका कारण सामसुङको फोन बिक्रि सन् २०११ प्छि पहिलो पटक ३० करोड भन्दा पनि तल झरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
कोरोनाको कारण यो बर्ष फोन बिक्रीमा कमि आए पनि कम्पनीले सन् २०२१ मा फोनको बिक्रीलाई २१ प्रतिशतले बृद्धि गरेर ३० करोड ७० लाख पुर्याउने लक्ष्य लियको छ । जसमा २८ करोड ७० लाख स्मार्ट फोन हुने छन् भने बाँकी २ करोड फिचर फोन हुने कम्पनीले जनाएको छ । एजेन्सी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस