Like us!
Follow us!
Connect us!
Watch us!

टेस्ला इन्कका मालिक इलोन मस्क बने विश्वकै धनी व्यक्ति

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, १३ : १६ मा प्रकाशित

टेस्ला इन्कका मालिक इलोन मस्क बने विश्वकै धनी व्यक्ति

टेस्ला इन्कका मालिक इलोन मस्क विहिबार उनको कम्पनीको मूल्यमा ७.१ प्रतिशतले बृद्धि भएसंगै विश्वकै सबैभन्दा धनि व्यत्ति बनेको ब्लुम्बर्गले जनाएको छ ।

उनले सन् २०१७ देखि हालसम्म निरन्तर विश्वका धनि व्यत्तिको सुचिको पहिलो नम्बरमा रहेका जेफ बेजोसलाई पछि पारेका छन् । 

पछिल्लो ३ बर्ष देखि संसासरकै सर्वाधिक धनी व्यत्तिको सुचिमा रहेका एमेजोनका संस्थापक जेफ बेजोस अहिले विश्वका धनी व्यत्तिहरुको सुचिमा तेस्रो स्थानमा रहेका छन्  । ब्लुमबर्गको अर्वपतीहरुको सूचक अनुसार मस्कको सम्पती १९४.८ डलर रहेको छ । यो रकम बेजोसको भन्दा ९.५ बिलियन डलरले बढि हो । 

मस्क दक्षिण अप्रिकामा जन्मिएका हुने भने उनले इन्जिनियरिङ अध्ययन गरेका छन् । मस्कले गतबर्ष मात्र १६५ डलर सम्पती थप्न सफल भएका थिए । उनको कम्पनी टस्लाको सेयर मूल्य गतबर्ष मात्र ७४३ प्रतिशतले बढेको थियोे । ऐजेन्सी
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको