सिटिजन लाइफले फागुन २ गते तेश्रो वार्षिक साधारणसभा आम्रापाली व्याङ्कवेट, नक्साल काठमाडौंमा बोलाएको छ । कम्पनीले साधारण सेयर (आइपिओ) जारी गर्ने प्रस्ताव गर्ने सभामा लैजाने छ ।
इन्स्योरेन्सले ७५ करोड बराबरको ७५ लाख कित्ताको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले सेयर सर्वसाधारणमा निष्काशन तथा खुल्ला गर्नको लागि एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।
इक्रा नेपालले कम्पनीले निष्काशन गर्न लागेको आइपिओलाई ट्रिपल बि (BBB)को रेटिङ प्रदान गरेको हो । यसले मध्यम क्रेडिट जोखिम रहेको देखाउँछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस