Like us!
Follow us!
Connect us!
Watch us!

सबैको लघुबित्तद्धारा लाभांश घोषणा,बोनस सेयर कति ?

अर्थ संसार

आइतबार, १८ माघ २०७७, ११ : ०७ मा प्रकाशित

सबैको लघुबित्तद्धारा लाभांश घोषणा,बोनस सेयर कति ?

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफा बाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ।

हिजो शनिबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १०.५ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश रहेको संस्थाले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको