Like us!
Follow us!
Connect us!
Watch us!

बीमा समितिको अध्यक्षमा सूर्य प्रसाद सिलवाल

अर्थ संसार

मंगलबार, २० माघ २०७७, ०७ : ३० मा प्रकाशित

बीमा समितिको अध्यक्षमा सूर्य प्रसाद सिलवाल

बीमा समितिको अध्यक्षमा सूर्य प्रसाद सिलवाल नियुक्त भएका छन् । हिजाे सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।

उनी नेपाल सरकारका पूर्व सचिव हुन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघिका अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपश्चात बीमा समितिको अध्यक्ष पद गत पुस २३ गतेदेखि रिक्त रहेकाे थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको