Like us!
Follow us!
Connect us!
Watch us!

भकुटीमण्डपमा आजदेखि जुत्ता चप्पल मेला सुरु

अर्थ संसार

मंगलबार, २० माघ २०७७, ०७ : ५५ मा प्रकाशित

भकुटीमण्डपमा आजदेखि जुत्ता चप्पल मेला सुरु

 भकुटीमण्डपमा आजदेखि जुत्ता चप्पल मेला सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसनले आजदेखि फुटवेयर मेला आयोजना गरेको हो ।

एशोसिएसनले आज (माघ २० गते, मंगलबार) देखि २०७३ फालामा १० गतेसम्म प्रदर्शनी मार्ग स्थित भकुटीमण्डपमा उक्त मेला आयोजना गर्नेछ ।  

स्वदेशी उत्पदनको प्रवद्र्धन हामो अभियान भन्ने नाराका साथमा उक्त आजदेखि २१ दिनसम्म सञ्चालन हुनेछ ।  मेलामा नेपालका चर्चित २० वटा कम्पनीहरुका ६१ वटा स्टलहरु रहने छन । आयोजकका अनुसार मेलामा नेपालका चर्चित ब्राण्ड सामग्री रहनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको