Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार पुग्यो

अर्थ संसार

विहीबार, २२ माघ २०७७, १५ : ३० मा प्रकाशित

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ६१ हजार पुग्यो

अमेरिकामा पछिल्लो २४ घण्टामा ३ हजार ९९९ संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ६१ हजार ९३० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १३ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या २ करोड ७१ लाख पुगेको छ भने संक्रमितमध्ये अहिलेसम्म १ करोड ६९ लाख जना संक्रमणमुक्त भएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको