Like us!
Follow us!
Connect us!
Watch us!

माघ ३० गते सार्वजनिक बिदा

अर्थ संसार

मंगलबार, २७ माघ २०७७, १४ : ०६ मा प्रकाशित

माघ ३० गते सार्वजनिक बिदा

माघ ३० गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा सरकारले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सरकारले यसअघि कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो तर, संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ। 

तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले सोनाम ल्होछारलाई हर्सोउल्लासका साथ नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको