Like us!
Follow us!
Connect us!
Watch us!

वि.स २०८० सालमा यी दिनमा हुने छैन नेप्सेमा कारोबार

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, ०८ : २५ मा प्रकाशित

वि.स २०८० सालमा यी दिनमा हुने छैन नेप्सेमा कारोबार

सरकारले आगामी बर्ष वि.स २०८० सालमा दिईने सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ  । गृह मन्त्रालयले बिहिबार राजपत्रमा विदाको सूची सार्वजनिक गरेको हो  ।

गत महिना फागुन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामि बर्षमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो  । सार्वजनिक विदाका दिनहरुमा सेयर बजारको दोस्रो बजार कारोबार समेत बन्द हुने भएकाले यी दिनहरुमा सेयर कारोबार हुनेछैन । 

वि.स २०८० सालमा दिईने सार्वजनिक विदाको सूचीः

6413d66c85516.jpg 6413d66c9f142.jpg 6413d66ca86e1.jpg 6413d66cbe7b9.jpg 6413d66ce7012.jpg 6413d66cf3c72.jpg 6413d66d13830.jpg 6413d66d206e4.jpg 6413d66d3e14f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको