Like us!
Follow us!
Connect us!
Watch us!

भोलि सार्वजनिक विदा, सेयर कारोबार समेत नहुने

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, ०६ : १३ मा प्रकाशित

भोलि सार्वजनिक विदा, सेयर कारोबार समेत नहुने

सरकाले भोलि पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले पुस २७ गते नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकाले सार्वजनिक विदाको निर्णय गरेपछि भोलि सेयर बजारको दोस्रो बजार कारोबार समेत बन्द हुनेछ ।

सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई सर्तका रुपमा अघि सारेको थियो । एमाले पनि यसमा सकारात्मक रहेकाले यो निर्णय सहज भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको