Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा निफ्राको आइपिओ सूचिकृत, ओपनिङ्ग रेञ्ज कति पायो ?

अर्थ संसार

विहीबार, २९ माघ २०७७, १५ : ३५ मा प्रकाशित

नेप्सेमा निफ्राको आइपिओ सूचिकृत, ओपनिङ्ग रेञ्ज कति पायो ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (माघ २९ गते, बिहीबार) नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे साधारण सेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार  बैंककाे २० करोड कित्ता साधारण सेयर (आइपिओ) सूचिकृत भएको हो । नेप्सेले बैंककाे पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

बैंककाे आइपिओलाई सेयर काराेबार गर्नका NIFRA संकेत प्रदान गरिएको छ । 

नेप्सेले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :
 

6024fe9554c7b.JPG 6024fe99efdac.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको