Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको सेयर कारोबार आजदेखि, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, ०८ : २२ मा प्रकाशित

निफ्राको सेयर कारोबार आजदेखि, कतिमा खुल्छ कारोबार ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे  आज (आइतबार) बाट धितोपत्र दोस्रो बजार काराेबार खुल्ला हुने भएकाे छ ।

बैंकले गत बिहीबार (माघ २९ गते) नेप्सेमा साधारण सेयर )आइपिओ) सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे । 

बिहीबार बैंककाे २० करोड कित्ता साधारण सेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।

नेप्सेले बैंककाे पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

बैंककाे आइपिओलाई सेयर काराेबार गर्नका NIFRA संकेत प्रदान गरिएको छ । 

महिला लद्युवित्तको आइपिओ लगानीकर्तालाई हामी यसरी मालामाल बनाउँछौं । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको