नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे आज (आइतबार) बाट धितोपत्र दोस्रो बजार काराेबार खुल्ला हुने भएकाे छ ।
बैंकले गत बिहीबार (माघ २९ गते) नेप्सेमा साधारण सेयर )आइपिओ) सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएकाे हाे ।
बिहीबार बैंककाे २० करोड कित्ता साधारण सेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।
नेप्सेले बैंककाे पहिलो कारोबारका लागि न्युनतम ११३ रूपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रूपैयाँ ८६ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
बैंककाे आइपिओलाई सेयर काराेबार गर्नका NIFRA संकेत प्रदान गरिएको छ ।
महिला लद्युवित्तको आइपिओ लगानीकर्तालाई हामी यसरी मालामाल बनाउँछौं ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस