Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफ इन्स्योरेन्सको सचिवमा कठायत नियुक्त

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, १४ : ०७ मा प्रकाशित

एशियन लाइफ इन्स्योरेन्सको सचिवमा कठायत नियुक्त

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सचिवमा प्रकाश सिंह कठायत नियुक्त भएका छन्  ।

माघ २९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कठायतलाई कम्पनीको सचिवमा नियुक्त गरेको हो  ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

6028de0b3b375.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको