Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेटः ३०.५९ अंकले बढ्यो नेप्से परिसुचक

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, १० : ५६ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेटः ३०.५९ अंकले बढ्यो नेप्से परिसुचक

आज आइतबारको सेयर कारोबारमा नेप्से परिसुचक ३०.५९ अंकले बढेर २६६७.२७ विन्दुमा पुगेको छ । त्यसैगरी सेन्ससेटिभ परिसुचक ३.७७ अंकले बढेर ४८५.५४ अंकमा पुगेको छ । 

गएको (विहिबार) कारोबारको अन्त्यमा नेप्से २५.२३ अंले बढेर २६३६.६८ अंकमा पुगेको थियो ।  
त्यस्तै सेन्सेटिभ परिसुचक १. ४७ अंकले बढेर ४७५ अंकमा पुगेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको