Like us!
Follow us!
Connect us!
Watch us!

बीमा समितिले बीमा कम्पनीहरुलाई दियो यस्तो निर्देशन

अर्थ संसार

सोमबार, १० फागुन २०७७, १३ : १२ मा प्रकाशित

बीमा समितिले बीमा कम्पनीहरुलाई दियो यस्तो निर्देशन

बीमा समितिले एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । 

समितिले निर्देशिका जारी गर्दै जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको हो। समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । 

अबउप्रान्त जीवन बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । पुनर्बीमा कम्पनी र निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण प्रकाशित गर्न समितिले निर्देशन दिइसकेको छ  ।

60335d614d899.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको