Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको सञ्चालकमा कृष्ण उपाध्याय

अर्थ संसार

मंगलबार, ११ फागुन २०७७, १२ : १८ मा प्रकाशित

नबिल बैंकको सञ्चालकमा कृष्ण उपाध्याय

नबिल बैंक लिमिटेडकाे रिक्त रहेकाे सञ्चालक पदमा उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् । 

बैंककाे फागुन १० गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले बैंककाे संस्थापक शेयरधनीहरूकाे तर्फबाट रिक्त रहेकाे सञ्चालक पदमा उदय कृष्ण उपाध्यायलाई नियुक्त गरिएकाे बैंकले जानकारी दिएकाे छ । 

त्यसैगरी, बैंककाे साेही सञ्चालक समितिको बैठकमा उनले पदबहाली गरेका पनि बैंकले जनाएकाे छ ।

बैंकले​ प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6034a1ad2f384.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको