Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेटः १३ .८१ अंकले बढ्यो नेप्से

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, १० : ५८ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेटः १३ .८१ अंकले बढ्यो नेप्से

आज (बुधबार) सेयर कारोबारमा नेप्से परिसुचक १३.८१ अंकले बढेर २६००.३२ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्ससेटिभ परिसुचक ३.५० अंकले बढेर ४७१.४४ अंकमा पुगेको छ । 

आज (बुधबार) प्रिओपन सेसन कारोबरमा ७५ कम्पनीको ४ करोड ६४ लाख ७२ हजार ५ सय ६५ रुपैयाँको कारोबार भएको छ । 

हिजो (मङ्गलबार) कारोबारको अन्त्यमा नेप्से २१।१६ अंकले घटेर २५८६।५१ मा पुगेकोे थियो । त्यस्तै, सेन्सेटिभ परिसुचक २।४१ अंकले घटेर ४६७।९४ मा पुगेको  थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको