Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले भने गुमाए

नेप्से

बुधबार, १२ फागुन २०७७, १६ : ०४ मा प्रकाशित

नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले भने गुमाए

बुधबार शेयर बजारमा हरियाली छाएकाे छ ।

बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.५६ अंकले बढेर २५९९.०७ मा पुगेकाे छ । नेप्से ०.४३ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि १.१४ अंकले बढेर ३८२.५७ मा पुगेको छ । कूल २०४ वटा कम्पनीकाे एक कारेड ७६ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएकाे हाे ।

बढेकाे बजारमा पनि क्रमश: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, युनाइटेड इदी-मर्दी एण्ड आरबी हाइड्राेपावर लिमिटेड, शिव श्री हाइड्राेपावर कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, युनियन हाइड्राेपावर लिमिटेड, सारथी नेपाल लुघुवित्त वित्तीय संस्था लिमिटेड, घलेम्दी हाइड्राे लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

 

60362ccbb444a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको