Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेटः २३.६३ अंकले बढ्यो नेप्से

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, १० : ५८ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेटः २३.६३ अंकले बढ्यो नेप्से

आज (बिहीबार) सेयर कारोबारमा नेप्से परिसुचक २३.६३ अंकले बढेर २६२२.७० विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्ससेटिभ परिसूचक ४.७९ अंकले बढेर ४७५.१३ अंकमा पुगेको छ । 

आज (बिहीबार) प्रिओपन सेसन कारोबरमा ४९ कम्पनीको १ करोड ९९ लाख १ हजार ९ सय ३० रुपैयाँको कारोबार भएको छ । 

हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से १२.५६ अंकले बढेर २५९९.०७ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक २.४० अंकले बढेर ४७०.३४ विन्दुमा मा पुगेको  थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको