Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

अर्थ संसार

शनिबार, १५ फागुन २०७७, १५ : २१ मा प्रकाशित

एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर सार्वजनिक गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट फागुन ९ गते, आइतबार स्वीकृत भए अनुसार ५ प्रकारका बीमा योजनाहरूका लागि प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ८७ रुपैयाँसम्मको बोनस  दर निर्धारण गरेको हो । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

603a128d30f78.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको