Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेटः १३ .९४ अंकले बढ्यो नेप्से

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १० : ५९ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेटः १३ .९४ अंकले बढ्यो नेप्से

आज (सोमबार) प्रिओपन सेसन कारोबरमा नेप्से परिसूचक १३.९४ अंकले बढेर २४८८.३३ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्ससेटिभ परिसूचक २.६८ अंकले बढेर ४४९.९७ विन्दुमा पुगेको छ । 

आज (सोमबार) प्रिओपन सेसन कारोबरमा ३२ कम्पनीको ३६ लाख ३५ हजार ७२ रुपैयाँको कारोबार भएको छ । 

हिजो (आइतबार) कारोबारको अन्त्यमा नेप्से ७९.७४ अंकले घटेर २४७४.३९ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक १४.५३ अंकले घटेर ४४७.२९ विन्दुमा मा पुगेको  थियो । 

603c7d81596c1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको