Like us!
Follow us!
Connect us!
Watch us!

एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई निराश बनायो

अर्थ संसार

बुधबार, १९ फागुन २०७७, १३ : ५२ मा प्रकाशित

एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई निराश बनायो

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको हिजो (मंगलबार) बसेको बैठकले गत आर्थिक वर्षको नाफा-नोक्सानबाट प्राप्त रकम सञ्चित मुनाफा जगेडा कोषमा नै राख्ने  निर्णय गरेकोले सेयरधनीहरुलाई कुनै पनि लाभांश र बोनस सेयर वितरण नगर्ने  कम्पनीले जनाएको छ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

603f446e9953f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको