Like us!
Follow us!
Connect us!
Watch us!

हल्का हिमपात र वर्षाको सम्भावना: मौसम पूर्वानुमान महाशाखा

अर्थ संसार

शुक्रबार, २१ फागुन २०७७, १२ : २३ मा प्रकाशित

हल्का हिमपात र वर्षाको सम्भावना: मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज (शुक्रबार) देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा वर्षा/ हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै, आज राती देशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा वर्षा तथा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको