Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेटः १३.२९ अंकले बढ्यो नेप्से

अर्थ संसार

आइतबार, २३ फागुन २०७७, १० : ५७ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेटः १३.२९ अंकले बढ्यो नेप्से

साताको पहिलो दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १३.२९ अंकले बढेर २५१९.९६ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक २.६९ अंकले बढेर ४५४.१५ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ४३ कम्पनीको ७३ लाख ८६ हजार ६ सय  ४१ रुपैयाँको कारोबार भएको छ । 
गएको बिहीबार कारोबारको अन्त्यमा नेप्से ९०.६७ अंकले बढेर २५०६.६८ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक १४.६७ अंकले घेटेर ४५१४६ विन्दुमा मा पुगेको  थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको