Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट कलरको आईपीओमा कति पर्‍यो आवेदन ?

अर्थ संसार

विहीबार, २८ जेठ २०८३, ०७ : २१ मा प्रकाशित

एभरेष्ट कलरको आईपीओमा कति पर्‍यो आवेदन ?

एभरेष्ट कलर लिमिटेडको आईपीओमा २७ लाख १८ हजार ६५३ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार अन्तिम दिनसम्ममा मागभन्दा साढे ४४ गुणा बढी आबेदन परेको हो ।

कम्पनीको आईपीओमा कुल २ अर्ब ९२ करोड १ लाख ७६ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख १ हजार ७६० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको आईपीओ ६५ हजार ५७० जनाले १०/१० कित्ताका दरले सेयर पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको