Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : ८.९५ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ संसार

मंगलबार, २५ फागुन २०७७, १० : ५७ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : ८.९५ अंकले बढ्यो नेप्से परिसूचक

आज (मङ्गलबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ८.९५ अंकले बढेर २४९४.०५ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक २.२० अंकले बढेर ४५१.८८ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ३४ कम्पनीको ३१ लाख २९ हजार ८ सय २० रुपैयाँको कारोबार भएको छ । 

गएको (अइतबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक १.७८ अंकले घटेर ४४९.६८ विन्दुमा मा पुगेको  थियो । 

60470448a8d69.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको