Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेटः १५.०५ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

बुधबार, २६ फागुन २०७७, १० : ५५ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेटः १५.०५ अंकले बढ्यो नेप्से परिसूचक

आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १५.०५ अंकले बढेर २४७६.९३ विन्दुमा पुगेको छ भने सेन्ससेटिभ परिसूचक २.३२ अंकले बढेर ४४७.५२ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ३१ कम्पनीको ७८ लाख ३४ हजार ६५ सय रुपैयाँको कारोबार भएको छ । 

हिजो (मङ्गलबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा  पुगेको थियो । त्यस्तै, सेन्सेटिभ परिसूचक ४.४७ अंकले घटेर ४४५.२१ विन्दुमा मा पुगेको  थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको